July 2, 2025 | बुधबार, असार १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इन्दिरा र शरदले दिए पार्टी

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १२:४२
इन्दिरा र शरदले दिए पार्टी

काठमाडौं । गायिका इन्दिरा जोशी र पति शरद केडियाले विवाहको एक वर्षपछि शनिबार विवाहभोज गरेका छन् । सोल्टी होटलमा आयोजित रिसेप्सनमा फिल्म, संगीत, फेसन र टेलिभिजन क्षेत्रका व्यक्ति उपस्थित रहे ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह दम्पतीसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ लगायत पार्टीमा उपस्थित थिए ।

सीमित मान्छेको उपस्थितिमा इन्दिरा र शरदले विवाह ‘सेलिब्रेसन’ गरेका हुन् ।

गायिका जोशी र फेसन डिजाइनर केडियाबीच २०७९ को जेठ ३१ गते विवाह भएको थियो ।

माउण्ड एभरेस्ट फेसन रनवेमा भाग लिन सगरमाथा क्षेत्र जाने क्रममा शरदले इन्दिरालाई प्रेम प्रस्ताव राखेका थिए, जसलाई इन्दिराले स्वीकार गरेकी थिइन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट