sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसद गैरेको प्रश्न – भ्रष्टाचारजन्य जघन्य अपराधमा सरकार के हेरिरहेको छ ?

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:३८
सांसद गैरेको प्रश्न – भ्रष्टाचारजन्य जघन्य अपराधमा सरकार के हेरिरहेको छ ?

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणमा सरकार के गर्दै छ ? भनी प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौँ रकम उठाउनु भ्रष्टाचार मात्र नभई देशद्रोही काम भएको बताए । त्यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

“यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघात हो । देशद्रोही काम हो । यस्ता काममा संलग्न मानिसहरू छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ । कारबाही गरिनुपर्छ,” उनले भने ।

उनले सो प्रकरणमा केही व्यक्ति पक्राउ परेको र केही सांसद भागेको भन्ने विषयमा जानकारी माग गरे ।
“यो विषयमा जाँचबुझ के भइरहेको छ ? छानबिन के भइरहेको छ ? यसमा संलग्न को हुन् ? यो सरकारले के गरिरहेको छ ?,” उनले सोधे ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid