sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भोटको जनतालाई नोटको मालिक बनाऔँ – महामन्त्री शर्मा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १४:३0
भोटको जनतालाई नोटको मालिक बनाऔँ – महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रेमिट्यान्सबाट आउने १० प्रतिशत रकम जलविद्युत्मा लगानी गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले जनतालाई भोटको मात्र नभई नोटको पनि मालिक बनाउनुपर्ने बताए । ग्रामीण अर्थतन्त्रमा जलविद्युत्मा लगानी नै महत्त्वपूर्ण हुने उनको भनाइ छ ।वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत्मा जोड्न सके उनीहरू भोटको मात्र नभई नोटको पनि मालिक हुन सक्ने सांसद शर्माले बताए ।

“५० सालमा खाडीमा गएको बाबुले ६५ सालमा छोरा वा छोरीलाई दसैँको टीका लगाइदिँदै गर्दै -अब मेरा हातखुट्टा गले, तिमी नजाने ? भन्ने अवस्था बनाउने हो भने उनीहरूलाई हाइड्रोको मालिक बनाउने हो,” उनले भने, “माननीय अर्थमन्त्रीले १० प्रतिशत रकम मात्र हाइड्रोमा प्रेरित गरेर रेमिट्यान्सलाई हाइड्रोतर्फ आकर्षित गरे आगामी वर्ष झन्डै हजार अर्बबराबरको रेमिट्यान्स आउँदै गरेको प्रक्षेपण हामीसामु छ ।”
अरुण तेस्रो जलविद्युत् आयोजना राष्ट्रवादको नाराको चपेटामा परेको उनले उल्लेख गरे । राजनीतिक प्रवृत्तिले नै काममा ढिलासुस्ती भएको उनको आरोप छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid