July 22, 2024 | सोमवार, साउन ७, २०८१
सुचनाहरु
सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? रविमाथि विनोद चौधरीको टिप्पणी- छानविनको घेरामा रहेको व्यक्तिले संसदमा स्टन्ट गरे आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची परराष्ट्र सचिव लम्साल आज चीन जाने ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान डेढ लाख घुससहित बिपी कोइराला क्यान्सर अस्पतालकी अधिकृत अख्तियारको नियन्त्रणमा पूर्व राज्यमन्त्री रायको हत्या बलिङ नचल्दा पाकिस्तानसँग नेपाल पराजित आज साउनको पहिलो सोमबार न्यूरोडमा पैदलमार्ग विस्तार गर्दा मेयर शाहले भ्रम फैलाएको स्थानीयको आरोप आज गुरुपूर्णिमा मनाइँदै सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु र बसको खोजी गर्न भारतीय टोली आइपुग्यो रास्वपाको संसदीय दलको बैठक बस्दै भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन – रास्वपा महिला एसिया कप : आज नेपाल र पाकिस्तान तथा भारत र यूएईबीच प्रतिस्पर्धा गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि

एमालेको स्थायी कमिटी बैठक जारी

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० 0९:४७
एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी रहेको छ। वार्षिक कार्ययोजना बनाउन पार्टी केन्द्रीय कार्यालयमा अहिले स्थायी कमिटी बैठक बसेको हो।null

जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र गैरभौगोलिकसहित ८ प्रदेशले पेश गरेको प्रतिवेदन र समूहगत छलफलमा उठेका सवाललाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बसेको हो। स्थायी कमिटीले पास गरेको कार्ययोजना आज दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुनेछ।

१० एजेण्डा तय गरेर बोलाइएको एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक आज सम्पन्न हुँदैछ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० 0९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्