May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

एमालेको स्थायी कमिटी बैठक जारी

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० 0९:४७
एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी रहेको छ। वार्षिक कार्ययोजना बनाउन पार्टी केन्द्रीय कार्यालयमा अहिले स्थायी कमिटी बैठक बसेको हो।null

जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र गैरभौगोलिकसहित ८ प्रदेशले पेश गरेको प्रतिवेदन र समूहगत छलफलमा उठेका सवाललाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बसेको हो। स्थायी कमिटीले पास गरेको कार्ययोजना आज दिउँसो बस्ने केन्द्रीय कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुनेछ।

१० एजेण्डा तय गरेर बोलाइएको एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक आज सम्पन्न हुँदैछ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ३०, २०८० 0९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।