sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शरणार्थी प्रकरणमा १२ आरोपितको थप बयान शुरु

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १२:५४
शरणार्थी प्रकरणमा १२ आरोपितको थप बयान शुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका संविधानसभा सदस्य आङटावा शेर्पाको आज बयान लिइँदै छ । आजै उक्त प्रकरणका अरू १२ आरोपितको थप बयान लिइँदै छ । शेर्पाको प्रारम्भिक र अरू १२ आरोपितको थप बयान लिइने जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौंका प्रवक्ता एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

शेर्पाविरुद्ध गएको शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । तर, अदालत र प्रहरीले त्यसबारेमा केही खुलाएका थिएनन् । सोमबार शेर्पा आफैँ प्रहरीसमक्ष पुगेका थिए । त्यति बेला उनी आफ्नो विषयमा मिडियामा आएका समाचारबारे बुझ्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको थियो ।

आफैँ प्रहरीकहाँ पुगे आङटावा शेर्पा, प्रहरी भन्छ-पक्राउ पुर्जी नै जारी भएको छैन त्यसपछि उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो । उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

हालसम्म यो प्रकरणमा १४ जना पक्राउ परेका छन् । अदालतले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । उनी फरार छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुली गरी ठगी गरेको उजुरीपछि यो प्रकरणमा अनुसन्धान जारी छ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid