December 14, 2024 | शनिबार, मंसिर २९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रधानमन्त्री र अध्यक्ष उपेन्द्रबीच भेटवार्ता

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १२:५४
प्रधानमन्त्री र अध्यक्ष उपेन्द्रबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री र यादवबीच भेटवार्ता भएको हो ।

भेटमा जसपाबाट पठाउने मन्त्री, मधेस प्रदेश सरकारलगायत विषयमा छलफल भएको बताइएको छ ।

संघीय सरकारमा दुई मन्त्री पाएको जसपाले वन तथा वातावरणमन्त्री पठाएको छैन । मन्त्रिबारे निर्णय गर्ने अधिकार पार्टी बैठकले यादवलाई दिइसकेको छ ।
आजै मन्त्रिपरिषद् विस्तार हुने चर्चा थियो । तर, जसपाबाट मन्त्री बन्ने सम्भावना नरहेको स्रोतले बताएको छ । “आज प्रधानमन्त्रीसँग छलफल भयो तर कुराकानी टुंगोमा पुगेको छैन,” स्रोतले  भन्यो, “आजै जसपाबाट मन्त्री बन्ने सम्भावना छैन ।”

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्