sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फ्रान्सले उडानमा लगायो रोक

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १४:३४
फ्रान्सले उडानमा लगायो रोक

काठमाडौं । युरोपेली देश फ्रान्सले विमानबाट हुने प्रदूषण घटाउन भन्दै छोटो दूरीको उडानमा प्रतिबन्ध लगाएको छ ।

जस अनुसार रेलबाट साढे २ घन्टाभन्दा कम समयमा पुग्न सकिने ठाउँमा हवाइ यात्रा गर्न पाइने छैन । तर कनेक्टिङ फ्लाइटमा भने यो नियम लागू हुने छैन् ।
कार्वन उत्सर्जन कम गर्न भन्दै फ्रान्सको संसदले पारित गरेको छोटो हवाइ दूरीम प्रतिबन्ध लगाउने कानुन २ वर्षपछि कार्यान्वयन भएको हो ।

फ्रान्सका परिवहन मन्त्री क्लेमेन्ट ब्यूनले कार्वन उत्सर्जन कम गर्नका लागि यो जरुरी र महत्वपूर्ण कदम रहेको बताए ।


‘हामी हाम्रो जीवनमा कार्वनको उपयोग कम गर्न चाहन्छौं भने छोटो दूरीको हवाइ यात्रा ठीक होइन,’ उनले भने, ‘ यो प्रतिबन्धको उद्देश्य भनेको निजी जेटको उडान रोक्नु हो ।’

ब्यूनले हवाइ उडानमा प्रतिबन्ध भएका रुटमा यात्रुले चाहेका समयमा सार्वजनिक रेल वा बस पाउने गरी व्यवस्था मिलाइने पनि बताए ।

वायु प्रदूषणबारे भएको एक अध्ययन प्रतिवेदन अनुसार व्यावसायिक उडानको तुलनामा निजी जेट विमानले १४ गुणा बढी प्रदूषण फैलाउँछन्, जबकी रेलको तुलनामा व्यावसायिक उडान भर्ने जहाजले ७७ गुणा बढी । पर्यावरणका लागि रेलको तुलनामा निजी जेट ५० गुणा ज्यादा खतरनाक हुन्छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid