sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तानसेनमा २९० जनाले रोजगार पाउने

  • साझा परिवेश
  • शनिबार, जेष्ठ १३, २०८० १0:0५
तानसेनमा २९० जनाले रोजगार पाउने
तानसेन । तानसेन नगरपालिकाको आयोजनामा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलाबाट २९० जनाले रोजगार पाउने भएका छन् भने शुक्रवार तीन जनाले रोजगारी पाएसँगे नियुक्त समेत लिए ।

ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गरेको हो । रोजगार मेलाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री वीरबहादुर रानाले रोजगारीका लागि सीप सिक्न चाहेका र सीप सिकिसकेका व्यक्तिहरूले रोजगारी प्राप्त गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो । उहाँले, ‘किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेको, भए पनि उनीहरू खुसी हुन नसकेको बताउँदै  स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले योजना अघि सारेकोमा धन्यवाद व्यक्त गर्नुभयो  ।’

आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । तानसेनको शिक्षा तथा सामाजिक विकास समितिका संयोजक तथा मेला व्यवस्थापन उपसमितिका संयोजक प्रदीप खनालले स्वागत मन्तव्य राख्दै ‘यस मेलाले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी उनीहरूलाई समयमै रोजगारी प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको जानकारी दिनुभयो ।

मेलामा सीप सिक्ने तरिका, सिकाइका माध्यम, रोजगारी प्राप्त हुने स्थानहरू बारे जानकारीमूलक स्टलहरू राखिएको थियो ।

  • साझा परिवेश
  • शनिबार, जेष्ठ १३, २०८० १0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid