sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पहिचान पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आह्वान

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:0७
पहिचान पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आह्वान

बिराटनगर ।  कोशी प्रदेश नाम खारेजीको आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको छ।

मंगलबार प्रदेश सरकारका प्रवक्ता तथा कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेका हुन्।

आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन सरकारले आग्रह गरेको छ।

पहिचान पक्षधरले आइतबार प्रदेशसभा भवननजिक आन्दोलन गर्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएको थियो। सो झडपमा १७ जना आन्दोलनकारी र ५४ जना सुरक्षाकर्मी घाइते भएका थिए।

प्रहरीले ८६ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएकामध्ये ६० जना सोमबार नै छुटेका थिए।

मोरङ प्रहरीका अनुसार आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएपछि मुद्दा चलाउने तयारी गरिएका २६ जनालाई पनि मंगलबार छाडिएको छ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid