April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
आईपीएल : गुजरातमाथि दिल्ली क्यापिटल्सको सानदार जित कस्तो रहला आजको मौसम ? झापामा भेटिएको मृत हात्तिलाइ गोली हानेर हत्या गरेको पुष्टि एक लाख २० हजार घुससहित अधिकृत पक्राउ आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ चार खेल जित्दै नेपाल सेमिफाइनलमा नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी गायिका एलिना चौहानले गरिन् विवाह देशभर आज मौसम सफा रहने मैदान ओसिलो भएका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाइ इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ १ लाख ५० हजार घुसले पोखरा महानगरका इन्जिनियर पक्राउ मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री आज सुनको मूल्य स्थिर महावीर पुनले आफ्नै आत्मकथा बेचेर पाँच करोड आम्दानी ‘होस्टेल–३’ निर्माण गर्ने घोषणा आईपीएल : आज गुजरात र दिल्ली भिड्दै

नेपालगञ्ज सुख्खा बन्दरगाह पनि प्रचण्ड र मोदीले उद्घाटन गरे

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:२५
नेपालगञ्ज सुख्खा बन्दरगाह पनि प्रचण्ड र मोदीले उद्घाटन गरे

काठमाडौं । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरे पछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।

नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यलय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए । करिब १५ वर्ष अघि देखि भारत सरकारको सहयोगमा निर्माणाधिन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको समितिका कार्यकार्य निर्देशक आशिष गजुरेलले बताए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।