March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा

रासपाकाे वडा समिति विस्तार

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0७:४१
रासपाकाे वडा समिति विस्तार

इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी इनरुवा नगरपालिका-८ नं वडा समितिकाे कार्यालय सुनसरीले वडा समिति विस्तार गरेकाे छ ।

शनिबार इनरुवा नगरपालिका वडा नं-८ अरता निनकुने स्थित ८ नं वडा समिति विस्तार कार्यक्रमकाे आयाेजना गरि रासपाले वडा समिति विस्तार गरेकाे हाे ।

उक्त समिति विस्तार मार्फत डमवर कारकि संयोजक,गिता कुमारी उराँव उप संयोजक ,गंगाराम मण्डल सचिव,सह सचिव कृष्णबहादुर कार्की,काेषाध्यक्षनिकिता खड्का सर्वसम्मत चयन भएकाे छ भने सदस्यहरुमा बुधनारायण मण्डल,रजी उराँव ,रुद्र काफ्ले,घनश्याम भुजेल,प्रमाेद खड्का,बलबहादुर भुजेल ,रविन खड्का,चन्द्रनारायण मण्डल सर्वसम्मत चयन भएका छन् ।
सर्वसम्मत चयन भएका पदाधिकाहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी काेशी प्रदेशका महामन्त्री लालबिक्रम थापा,सुनसरी जिल्ला उप संयाेजक सागर दाहाल लगायतकाले सपत ग्रहण गराएका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0७:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट