June 23, 2024 | आइतवार, असार ९, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

रासपाकाे वडा समिति विस्तार

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0७:४१
रासपाकाे वडा समिति विस्तार

इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी इनरुवा नगरपालिका-८ नं वडा समितिकाे कार्यालय सुनसरीले वडा समिति विस्तार गरेकाे छ ।

शनिबार इनरुवा नगरपालिका वडा नं-८ अरता निनकुने स्थित ८ नं वडा समिति विस्तार कार्यक्रमकाे आयाेजना गरि रासपाले वडा समिति विस्तार गरेकाे हाे ।

उक्त समिति विस्तार मार्फत डमवर कारकि संयोजक,गिता कुमारी उराँव उप संयोजक ,गंगाराम मण्डल सचिव,सह सचिव कृष्णबहादुर कार्की,काेषाध्यक्षनिकिता खड्का सर्वसम्मत चयन भएकाे छ भने सदस्यहरुमा बुधनारायण मण्डल,रजी उराँव ,रुद्र काफ्ले,घनश्याम भुजेल,प्रमाेद खड्का,बलबहादुर भुजेल ,रविन खड्का,चन्द्रनारायण मण्डल सर्वसम्मत चयन भएका छन् ।
सर्वसम्मत चयन भएका पदाधिकाहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी काेशी प्रदेशका महामन्त्री लालबिक्रम थापा,सुनसरी जिल्ला उप संयाेजक सागर दाहाल लगायतकाले सपत ग्रहण गराएका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० 0७:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्