May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

महँगी र खाद्यान्नको सहजबारे हुन्छ, म गर्छु, छिट्टै गर्छु भन्दै भारतले कार्यान्वयन नै गरेन : आपूर्तिमन्त्री रिजाल

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १४:११
महँगी र खाद्यान्नको सहजबारे हुन्छ, म गर्छु, छिट्टै गर्छु भन्दै भारतले कार्यान्वयन नै गरेन : आपूर्तिमन्त्री रिजाल
  • महँगी र खाद्यान्नको सहज आपूर्ति गर्नेबारे भारतले वास्तै गरेन 
  • हुन्छ, म गर्छु, छिट्टै गर्छु भन्छन्, तर अहिलेसम्म कार्यान्वयनको अवस्था छैन’

काठमाडौं ।। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारतीय पक्षसँग पटक पटक संवाद गरे पनि आपूर्ति सहज बनाउन नसकेको पार्टी बैठकमा सुनाएका छन् । केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महँगी र खाद्यान्नको सहज आपूर्ति हुन नसकेको विषय उठाएका थिए । धान, चामल र चिनीको आपूर्ति र बढ्दो महँगीलाई लिएर प्रश्न उठेपछि मन्त्री रिजालले भने,‘इण्डियाको वाणिज्य मन्त्रीसँग पनि कुरा गरें, धान, चामल र चिनीको विषयमा । हुन्छ, म गर्छु, छिट्टै गर्छु भन्छन्, तर अहिलेसम्म कार्यान्वयनको अवस्था छैन ।’

भारतीय राजदूतसँग पनि यसै विषयमा ४-५ पटक कुरा गरेको उनले बैठकमा सुनाए । मन्त्री रिजाल भन्छन्, ‘राजदूतले भइराखेको छ, चिन्ता नगर्नुस् भनि प्रतिवद्धता जनाए पनि कार्यान्वयनको अवस्था नबनेको उनले बताए ।’ चिनीको हाहाकार भएकाले १०-१० हजार हजार क्विन्टल खाद्य संस्थान, साल्ट ट्रेडिङलाई टेण्डर गर्न आग्रह गरेको मन्त्री रिजालले जानकारी गराए । सरकारी दुई निकायले टेण्डर गरि आयात गरेको चिनीमा सरकारले ५० प्रतिशत भन्सार बेहोर्ने गरि प्रक्रिया अघि बढेको उनले बैठकमा जानकारी गराए ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।