sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिद्यालयका लेखापालले बिद्यालयमै गरे आत्मदाह

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:३९
बिद्यालयका लेखापालले बिद्यालयमै गरे आत्मदाह

विराटनगर । मोरङको सुन्दरहरैँचामा रहेको एक बिद्यालयका लेखापालले बिद्यालयमै आत्मदाह गरेका छन् ।

सुन्दरहरैचाको श्री माध्यमिक विद्यालयकालेखापाल ४० वर्षीय मनिल ढकालले विद्यालयकै शौचालयभित्र आत्मदाह गरेका हुन् ।

बिद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शनिबार बिहान सात बजे आसपास शौचालयबाट उनी चिच्याएपछि स्थानीयले थाहा पाएका थिए ।

उनी आफैले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जलेर गम्भीर घाइते भएका उनलाई कोसी अस्पतालमा उपचारका लागि लगिए पनि उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले आफ्नै मोटरसाइकलको पेट्रोल झिकेर आफै खनाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २१, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid