May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टिपरको ठक्करबाट प्रहरी जवानकाे घटना स्थलमै मृत्यु

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १0:३२
टिपरको ठक्करबाट प्रहरी जवानकाे घटना स्थलमै मृत्यु

सप्तरी । सप्तरी जिल्लाको बलान बिहुल गाउँ पालिका वडा न. ४ स्थित टोल बेल्ही घर भएको अन्दाजी वर्ष २४ को संजय कुमार यादव हुलाकी राजमार्ग हुदै सिरहा बाट घर तर्फ जादै गरेको बेला यादव सवार मोटरसाइकल टिपरको ठक्करबाट दुर्घटनामा परी घटना स्थलमै मृत्यु भएको छ भन्ने टिपरको चालक टिपर लिएर फ रार भएका छन् ।

वर्ष २४ युवा संजय कुमार यादव निज नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत समेत रहेको थियो । यादवको मोटरसाईकलमा टीपरले ठक्कर दिई फ रार भएको जानकारी भएको छ ।

दुर्घटना परी घटनास्थलमैं मृ त्यु भएको खबरले पुरै बेल्ही गाउँ नै शोकमा डुवेको अवस्था छ । निजको विवाह २०८० बैशाख २० मा भएको थियो र आज ३१ दिन मात्र पुरा भएको यादव कै परिवार द्वारा जानकारी प्राप्त भएको हो ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट