sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्जुननरसिंह केसी : बचतकर्ताको १० अर्बभन्दा धेरै रकम सहकारीमा डुबेको छ सरकार किन मौन ?

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५६
अर्जुननरसिंह केसी :  बचतकर्ताको १० अर्बभन्दा धेरै रकम सहकारीमा डुबेको छ सरकार किन मौन ?

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारीमार्फत हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम डुबेको भन्दै सरकारले बचतकर्ताको हितमा काम गर्न आलटाल गरेको आरोप लगाएका छन् । सत्तारुढ कांग्रेसकै सांसदले सरकारले पीडितलाई न्याय दिन तदारुकता नदेखाएको भन्दै प्रश्न उठाएका हुन् ।

“हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम सहकारीमा डुबेको छ । त्यसले जनस्तरमै गम्भीर आक्रोस र विद्रोह निम्त्याएको अवस्था छ,” सांसद केसीले भने, “यसको समाधानका लागि सरकारले एक महिना अगाडि नै एउटा समिति गठन गरेको थियो । अहिलेसम्म त्यसलाई पूर्णता दिन सकेको छैन ।” उनले सरकारको काम गराइले प्रश्न उठाएको बताए ।

“यसको उद्देश्य के हो ? किन समितिलाई पूर्णता दिनै सकिएन ?,” प्रश्न गर्दै केसीले भने, “एकातिर तरकारी किसान, दूध किशान, उखु किसानका समस्या यथावत रहेको अवस्था छ भने यसको समाधान गर्नका निम्ति सरकार मुकदर्शक भएर अहिलेसम्म बसेको छ ।”

उनले सरकारले यसको कारबाही तत्काल अघि बढाउनुपर्ने बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid