May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

विद्युत लाइन काटिएपछि उद्योगिहरुको हारगुहार, मजदुरहरूको विरोध प्रदर्शन

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १0:४२
विद्युत लाइन काटिएपछि उद्योगिहरुको हारगुहार, मजदुरहरूको विरोध प्रदर्शन
  • शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गर्दै उद्योगीहरु
  • देउवालाई भेटेर कानुनसम्मत तरिकाले विवाद समाधान गर्न आग्रह
  • उद्योग बन्द भएको भन्दै मजदुरहरूले विरोध प्रदर्शनसमेत गरे

काठमाडौं ।।

डेडिकेटेड र ट्रंकलाइनको विवादकाबीच नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगीहरुले शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका छन् । उद्योग परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई र बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कानुनसम्मत तरिकाले विवाद समाधान गर्न आग्रह गरेका हुन्  ।

उद्योगीहरुले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन् । बारा पर्सा करिडोरका जगदम्बा स्टीलसहित त्रिवेणी स्पिनिङ मिल, हुलास स्टिल, अशोक स्टिल, सूर्य नेपाललगायत उद्योगहरुमा विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको छ । प्राधिकरणले लाइन काटिदिएपछि उद्योग बन्द भएको भन्दै मजदुरहरूले विरोध प्रदर्शनसमेत गरेका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।