June 14, 2024 | शुक्रबार, जेष्ठ ३२, २०८१
सुचनाहरु
श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १२:२१
जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै

काठमाडौं ।।

  • जिल्ला निर्वाचन कार्यालय खारेजी लगायतको विषयमा छलफल सुरु
  • प्रतिनिधित्व गर्ने १४ दलका प्रतिनिधि सहभागी
  • आर्थिक वर्षको बजेटमा खर्च कटौतीका लागि जिल्ला निर्वाचन कार्यालय खारेजको माग 
  • आयोग असन्तुष्ट

निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय खारेजी लगायतको विषयमा छलफल सुरु भएको छ । छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने १४ दलका प्रतिनिधि सहभागी छन् । आगामी आर्थिक वर्षको बजेटमा खर्च कटौतीका लागि जिल्ला निर्वाचन कार्यालय खारेज गरि जिल्ला प्रशासन कार्यालयमा इकाइ बनाउने प्रस्ताव राखिएपछि आयोग असन्तुष्ट छ ।

सोही विषयसहित निर्वाचन व्यवस्थापन सम्बन्धि विधेयक, स्थानीय तहमार्फत मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलको लेखा परीक्षणका विषय छलफलका एजेन्डा छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्