April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

५ जना छात्रा माथि कुटपिट : प्र अ भन्छ सामान्य विषय हो कुनै जवाफ छैन

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १४:३८
५ जना छात्रा माथि कुटपिट : प्र अ भन्छ सामान्य विषय हो कुनै जवाफ छैन

भोक्राहा। सुनसरी । ।

भोक्राहा नरसिंह १ को शारदा माविका छात्राहरु माथि शिक्षकले कुटपिट गरेको छ ।
विहानको करीब ८ बजेको कक्षा संचालनको समयमा गणित बिषय शिक्षण गराउने शिक्षक अशोक मेहताले कुटपिट गरेको हो।

तराईमा लगातार केही दिनको गर्मीले मानिसको जनजीवन यस्त व्यस्त बनेका छन।

भने केही दिनकालागी सुनसरी लगायतका भोक्राहा नरसिंह अन्तर्गत रहेका विद्यालय गर्मी विदा पछी विद्यालय खुलेपछि कक्षा ७ मा अध्यनरत विद्यार्थिहरु लाई गर्मी भएपछि कोठा बाहिर बसेको समयमा शिक्षक अशोक मेहताले

५ जना छात्राहरु लाई मुक्का र डेस्टरले कुटपिट गरेको पीडित विद्यार्थिहरुले बताएका छन।

शिक्षक अशोक मेहताले सुस्मिता कुमारी ठाकुर , पुजा मुखिया ,अन्जु उराँव लगायत ५ जना छात्राहरु लाई कुटपिट गरेको स्विकार गरेको छ ।

शिक्षकको कुटपिटबाट पीडित भएका विद्यार्थिहरुको विद्यालय नजिकै रहेकोे किल्निकमा उपचार भइरहेको विद्यार्थिका अभिभावकले बताएका हुन।

कुटपिटबाट पीडित विद्यार्थि अभिभावक र गाउँसमाज सहिते शिक्षक अशोक मेहतालाई कारबाहीका लागि माग गरेका छन।

कुटपिट घटनाको विषयमा प्रधानाध्यापक रामु प्रसाद मेहता सङ्ग प्रदेश प्वाइन्ट डट कम ,इनरुवा अन्लाईन ,सत्य संसार साप्ताहिका समाचार दाता सुरेन्द्र मेहताले सोधपुछ गर्दा तपाई भिडियो ग्राफी किन बन्नु भएको ,तपाई पत्रकार हो भने ठुलो कुरा हो ,

यो सामान्य विषय हो, जवाफ दिन जरुरी छैन्। भनेर गैरजिम्मेवार तरिकाले जवाफ दिएका हुन। भने प्र अ मेहता जहिलेनि गैरजिम्मेवार तरिकाले जवाफ दिने गरेको हुनाले शिक्षकहरुमा सद्भाव कायम नरहेको साथै गाउँबासिहरु समेत उहाँ प्रती दिनप्रतिदिन आक्रोश बन्दै गएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।