May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

अर्थमन्त्री : नेपालमै आलुप्याजको उत्पादन बढाउन भ्याट लगाको हो त रामशरण दाइ ?

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १४:0८
अर्थमन्त्री : नेपालमै आलुप्याजको उत्पादन बढाउन भ्याट लगाको हो त रामशरण दाइ ?

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्ना दाइ डा. रामशरण महतलाई सम्झँदै मूल्य अभिवृद्धि कर (भ्याट) मा दायरा बढाउने काम गरेको बताएका छन् । रामशरणको पालामा भ्याट लागु गरिएको थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. महतले आफ्नो दाइका पालामा वैज्ञानिक कर प्रणाली भ्याट दक्षिण एसियामा पहिलोपटक लागु गरिएको उल्लेख गरे । त्यो बेला उद्योगी-व्यवसायीको जुलुस निस्कने गरेको उनले स्मरण समेत गरे ।

“भ्याटले नेपालले आफ्नो स्रोतबाट विकास निर्माणको काम गर्न सक्छ भन्ने देखिएको थियो,” उनले भने, “विस्तारै भ्याट नलाग्ने सूची बढ्दै गएको कारण यो कमजोर भएको थियो ।

योपटक यसको दायरा बढेको छ ।” उनले आलु, प्याजजस्ता दैनिक उपभोगका आयात हुने वस्तुमा भ्याट लगाएको विषयमा नेपालमा यसको उत्पादन बढाउन लगाइएको बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट