July 16, 2024 | मङ्लबार, असार ३२, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

वाग्ले : नक्कली शरणार्थी काण्डमा पृथ्वी शाहको फ्रड केस के हो ?

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:३९
वाग्ले : नक्कली शरणार्थी काण्डमा पृथ्वी शाहको फ्रड केस के हो ?

काठमाडौं ।।

  • नक्कली भुटानी शरणार्थी प्रकरण
  • अवैध आम्दानीका कारण अनुसन्धानमा रहेका पृथ्वी शाह पनि जोडिएको 
  • नक्कली शरणार्थी काण्डमा शाहको फ्रड केस के हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अवैध आम्दानीका कारण अनुसन्धानमा रहेका पृथ्वी शाह पनि जोडिएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा डा. वाग्लेले देशकै छवि धमिलो पार्ने नक्कली शरणार्थी काण्डमा शाहको फ्रड केस पनि जोडिएको बताए ।

“नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहँदा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस पनि जोडिएको समाचार आएको छ,” डा. वाग्लेले भने । शून्य समयमा बोलेका उनले पृथ्वी शाहको फ्रड केस कसरी जोडियो भनेर खुलाएका छैनन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्