April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

मुक्तककार सरुभक्तको मुक्तकसंग्रह “ सरुभक्तका मुक्तक“ बजारमा आउदैं

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १९:१६
मुक्तककार सरुभक्तको मुक्तकसंग्रह “ सरुभक्तका मुक्तक“ बजारमा आउदैं

काठमाण्डौं
मुक्तककार सरुभक्तको मुक्तकसंग्रह “ सरुभक्तका मुक्तक“ सार्वजनिक भएको छ । मुक्तक लेखनमा ५ दशकको अनुभव बोकेका अग्रज मुक्तककारका मुक्तकसङ्ग्रह “ सरुभक्तका मुक्तक“ नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले मंसिर ३ गते आईतवार लोकार्पण गर्ने भएको छ

सरुभक्तका पूर्व प्रकाशित र अप्रकाशित गरि जम्माजम्मी ६ वटा सङ्ग्रहहरुको बृहद रुप हो “सरुभक्तका मुक्तक“ । यसमा सङ्ग्रहित मुक्तकहरु मध्ये तीसको दशक देखि साठीको दशक सम्म प्रचलनमा रहेको स्वतन्त्र शैली र विकाशक्रममा तुकबन्द चतुष्पदी मुक्तकहरु देखि सत्तरीको दशक अर्थात समकालीन पूर्णतः तुकबन्द चतुष्पदी शैलीका मुक्तकहरु समाविष्ट छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १९:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।