sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युक्रेनको राजधानीमा रहेको पहिलो अन्तरिक्षयात्री युरि गागरिनको शालिक भत्काइयो

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १५:0४
युक्रेनको राजधानीमा रहेको पहिलो अन्तरिक्षयात्री युरि गागरिनको शालिक भत्काइयो

काठमाडौं । युक्रेनको राजधानी किभमा रहेको प्रथम अन्तरिक्ष यात्री युरि गागरिनको शालिक भत्काइएको छ । तत्कालीन सोभियत संघको अन्तरिक्ष यानबाट सन् १९६१ अप्रिल १२ मा नागरिन अन्तरिक्ष पुगेका थिए ।

गागरिनले अन्तरिक्ष पुगेर किभ भ्रमण गरेको अवसरमा प्रतिमा निर्माण भएको थियो । रुसी मिडिया आरटीका अनुसार गागरिनको प्रतिमा सरकारकै निर्देशनमा हो वा स्थानियले आफैँ हो प्रमाणित नभएको उल्लेख गरेको छ ।

युक्रेन र रुसको द्वन्द्व बढिरहँदा रुस र सोभियत संघसँग जोडिएका ल्याण्डमार्कहरु युक्रेनले भत्काउन थालेको रुसी मिडियाहरुले बताएका छन् ।

सन् २०१५ बाट त्यो अभियानले निरन्तरता पाएको र सन् २०२२ फेब्रुहरी २४ मा रुसको युक्रेनमाथिको सैन्य हमलापछि त्यसको गति बढेको रुसी मिडिया आरटीले उल्लेख गरेको छ ।

गागरिनको प्रतिमा भत्काउने कुरामा पनि त्यही निरन्तरता भएको हुनसक्ने रुसी मिडियाको भनाइ छ ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid