sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

क्लिनिकमा महानगरको ताला

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० ११:0२
क्लिनिकमा महानगरको ताला
  • मापदण्ड विपरित सञ्चालन हुँदै आएको एफडीएच क्लिनिक बन्द
  • राम्रो ज्ञान नभएको मान्छे क्लिनिकका सञ्चालक

काठमाडौं ।।

काठमाडौं महानगरले मापदण्ड विपरित सञ्चालन हुँदै आएको एफडीएच क्लिनिक बन्द गराएको छ । डा.दिलजन मन्सुरले चलाउँदै आएको काठमाडौंको मैतिदेवीस्थित उक्त क्लिनिक मापदण्ड विपरित भएको भन्दै महानगरले बन्द गराएको हो ।

मधुमेह, उच्च रक्तचाप र थाइराइड रोगबाट पूर्ण रुपमा छुटकारा दिने भन्दै दाबी गर्दै आएको उक्त क्लिनिकमा अनुगमन गर्दा क्लिनिकका लागि आवश्यक प्रक्रिया र मापदण्ड पूरा नगरेको फेला परेपछि क्लिनिक नै बन्द गर्नुपरेको महानगरले जनाएको छ ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको उक्त क्लिनिकले ‘लो कार्ब डाइट’का नाममा मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो ।

लो कार्ब डाइटका विषयमा पर्याप्त अध्ययन नभएको र यसले थप समस्या निम्त्याउने भन्दै धेरैले उक्त डाइटका विषयमा आलोचना समेत हुँदै आएको थियो । सोही अनुसार महानगरले  क्लिनिकमा अनुगमन गरेको हो । र मापदण्ड अनुसार नपाइएपछि क्लिनिक सिल गरिएको महानगरले जनाएको छ ।

यसो त क्लिनिकका सञ्चालक डा.मन्सुरलाई उनले दिँदै आएको सेवाका बारेमा उनी आफैलाई समेत राम्रो ज्ञान नभएको आरोप लागेको छ । यतिसम्म कि उनले पैसाका लागि आफ्नो विशेषज्ञता भन्दा बाहिरको विषयमा काम गर्ने गरेको समेत आरोप लागेको छ ।

तर, डा.मन्सुरले भने क्लिनिक बन्द गराइएकोप्रति आपत्ति जनाएका छन् । उनले महानगरपालिकाको स्वास्थ्य विभागमा निवेदन दर्ता गराए पनि पटक पटक निरीक्षणका लागि अनुरोध गर्दा  पनि निरीक्षण नगरेको तर्क प्रस्तुत गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid