June 22, 2025 | आइतवार, असार ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपत्यकालाई स्वच्छ र सफा सहर बनाउने सरकारको गुरु योजना

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १७:0४
उपत्यकालाई स्वच्छ र सफा सहर बनाउने सरकारको गुरु योजना
  • काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारको गुरु योजना
  • विकासमन्त्री गुरुङ सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन पहल गर्दै 
  • उपत्यकालाई स्वच्छ र सफा सहर बनाउने कामको थालनी

काठमाडौं ।।

सरकारले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन गुरु योजना बनाइरहेको छ । सहरी विकासमन्त्री सीता गुरुङले सरकारले बनाउने गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताइन् । उनका अनुसार काठमाडौं उपत्यकाबाट बग्ने वाग्मती नदी र त्यसका सहायक नदीहरूको सरसफाइ र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्ने गरी सरकार लागि रहेको छ ।

उनले काठमाडौं उपत्यकालाई स्वच्छ र सफा सहर बनाउने कामको थालनी भएको पनि बताइन् । सहर व्यवस्थित बनाउन सरकारले अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउनुपर्ने उनको भनाइ छ । तर, सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन धेरै गाह्रो भएको उनले बताइन् । उनले खोला किनारका अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन स्थानीय सरकार, जिल्ला समन्वय र सांसदहरूको सहयोग आवश्यक पर्ने बताइन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट