April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयले कारवाही गर्ने

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १४:२८
क्याम्पसहरुलाई त्रिभुवन विश्वविद्यालयले कारवाही गर्ने
  • नवीकरण नगरेका क्याम्पसहरुलाई कारवाही गर्ने 
  • नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

निर्देशनालयले बुधबार नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक गरेको छ । पटक पटक नवीकरणको लागि सूचित गरी नवीकरण गर्न अनुरोध गरेपनि नवीकरण नगरेकोले कारबाही गर्ने निर्णय गरेको जनाएको छ ।

निर्देशनालयले पुनश्चः यदि कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिका निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १४:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।