sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेसले ४८ वटा विभागमा केही विभाग थप गर्ने 

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:00
कांग्रेसले ४८ वटा विभागमा केही विभाग थप गर्ने 
  • ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्ने 
  • भदौ १५ गतेसम्म सबै विभागलाई पूर्णता दिइने
  • केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगन थापा

काठमाडौं ।।

नेपाली कांग्रेसले आफ्ना केन्द्रीय विभाग बढाउने भएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्न लागिएको हो ।

“हाल कांग्रेसका ४८ वटा विभाग छन् । केही नयाँ विभाग थप्नु पर्नेछ । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा नयाँ विभाग प्रस्ताव हुन्छ र बैठकले पारित गरेपछि आगामी भदौ १५ गतेसम्म सबै विभागलाई पूर्णता दिइनेछ,“ कांग्रेस पार्टी कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगन थापाले भने ।

विभागहरुले आफ्नो कार्यक्षेत्रअन्तर्गत कार्यक्रम बनाएर वार्षिक कार्ययोजना भदौ मसान्तभित्र केन्द्रीय कार्य समितिमा पेस गर्ने पनि उनले जनाए । उनले थप स्पष्ट पारे, “विभागहरुले वर्षभरको प्रगति विवरण ६-६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्नेछ ।“

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid