April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कांग्रेसले ४८ वटा विभागमा केही विभाग थप गर्ने 

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:00
कांग्रेसले ४८ वटा विभागमा केही विभाग थप गर्ने 
  • ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्ने 
  • भदौ १५ गतेसम्म सबै विभागलाई पूर्णता दिइने
  • केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगन थापा

काठमाडौं ।।

नेपाली कांग्रेसले आफ्ना केन्द्रीय विभाग बढाउने भएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्न लागिएको हो ।

“हाल कांग्रेसका ४८ वटा विभाग छन् । केही नयाँ विभाग थप्नु पर्नेछ । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा नयाँ विभाग प्रस्ताव हुन्छ र बैठकले पारित गरेपछि आगामी भदौ १५ गतेसम्म सबै विभागलाई पूर्णता दिइनेछ,“ कांग्रेस पार्टी कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगन थापाले भने ।

विभागहरुले आफ्नो कार्यक्षेत्रअन्तर्गत कार्यक्रम बनाएर वार्षिक कार्ययोजना भदौ मसान्तभित्र केन्द्रीय कार्य समितिमा पेस गर्ने पनि उनले जनाए । उनले थप स्पष्ट पारे, “विभागहरुले वर्षभरको प्रगति विवरण ६-६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनु पर्नेछ ।“

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।