sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

साउन २ देखिको केन्द्रीय समिति बैठक आज सकिँदै

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १५:३२
साउन २ देखिको केन्द्रीय समिति बैठक आज सकिँदै
  • केन्द्रीय समितिको निर्णय तय गर्न कांग्रेसका नेताहरु छलफलमा
  • केन्द्रीय समिति बैठक अपरान्ह ४ बजे बस्ने
  • साउन २ देखि जारी केन्द्रीय समितिको बैठक बुधबार सकिँदै

काठमाडौं ।।

केन्द्रीय समितिको निर्णय तय गर्न कांग्रेसका नेताहरु छलफलमा बसेका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरु रमेश लेखक, मीन विश्वकर्मा लगायत रहेका छन् ।


यो बैठकले केन्द्रीय समितिको निर्णयको मस्यौदालाई अन्तिम रुप दिएपछि अपरान्ह ४ बजे बस्ने केन्द्रीय समिति बैठकले पारित गर्नेछ । मंगलबार बसेको पदाधिकारी बैठकले मस्यौदा तयार गर्नका लागि नेताहरुलाई जिम्मेवारी दिएको थियो । साउन २ देखि जारी केन्द्रीय समितिको बैठक बुधबार सकिँदैछ ।

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid