May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

प्रदेश सरकार र स्थानीय सरकारले संविधानअनुसार काम गर्नुपर्छ : भौतिक मन्त्री

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० ११:२८
प्रदेश सरकार र स्थानीय सरकारले संविधानअनुसार काम गर्नुपर्छ : भौतिक मन्त्री
  • संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्छ 
  • सरकारले जिम्मेवारी अनुसार काम गर्नैपर्छ 
  • अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ

काठमाडौं ।।

भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा बोल्दै ज्वालाले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ-आफ्नो काम गर्नुपर्ने बताएका हुन् ।

अन्तर सरकारबीच समन्वय नभएको विषयलाई कोट्याउँदै उनले सरकारले जिम्मेवारी अनुसार काम गर्नपर्ने बताए ।‘अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ । भौतिक मन्त्रालयअन्तर्गत रहेको सडकमा खाल्डो छैन, कहिले खानेपानी, कहिले विद्युतले खाल्डो बनाउने समस्या रहेको छ,’ ज्वालाले भने ।

 

 

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।