sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

विराटनगरका सिद्धान्त भट्टराईको सिरहामा शव

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:५२
विराटनगरका सिद्धान्त भट्टराईको सिरहामा शव
  • सिरहा पुगेका विराटनगरका कापी उद्योगी मृत फेला
  • २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न अवस्थामा मृत भेटिए 
  • होटल सञ्चालक बाबु छोरा अनुसन्धानका लागि नियन्त्रणमा
  • शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि खोजी गर्दा मृत 

विराटनगर ।

मार्केटिङका लागि सिरहा पुगेका विराटनगरका कापी उद्योगी मृत फेला परेका छन् । विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न अवस्थामा मृत फेला परेका हुन् ।

उनी मंगलबार कापीको मार्केटिङका लागि गएका थिए । बुधबार सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटलको पछाडि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक भट्टराई विराटनगर महानगरपालिका १० का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुका अनुसार भट्टराई मृत भेटिएपछि अनुसन्धानका लागि शम्भु होटल सञ्चालक बाबु छोरा अनुसन्धानका लागि नियन्त्रणमा छन् ।

भट्टराई मंगलबार बेलुका को १ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ् गर्दै चालक सागर राईसँग सहदेव होटलमा बास बस्न पुगेका थिए । सो होटलमा खानपिन पछि राति करिब ११ बजे भट्टराई नजिकै रहेको शम्भु होटल पुगेका थिए । चालक भने सुत्न कोठा गएका थिए ।

राति पौने ११ बजेतिर शम्भु होटलमा पुगेर भट्टराईले वियर मागेर खाएपछि शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक लिम्बुका अनुसार मृतकको टाउको र छातीमा सामान्य चोट जस्तो देखिन्छ । मृतकले वान्ता पनि गरेका कारण पोष्टमार्टम पछि थप विवरण खुल्ने उनले बताए । ‘घटनाको सबै कोण अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘घटना हुँदा शम्भु होटलमा सञ्चालक बाबु छोरा मात्रै रहेको देखिन्छ, अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएका छौं ।’

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid