sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुख्य न्यायाधिवक्तामा नियुक्त बुद्धिबहादुर कटुवाल

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० ११:00
मुख्य न्यायाधिवक्तामा नियुक्त बुद्धिबहादुर कटुवाल
  • मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त
  • मुख्यमन्त्री उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस
  • प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठ

काठमाडौं ।।

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । अधिवक्ता कटुवाल सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री उद्धव थापाले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेका थिए ।

सोही सिफारिसको आधारमा कटुवाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन् । उनलाई आजै प्रदेश प्रमुख खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

 

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid