sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताकामा छ : परराष्ट्रमन्त्री

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १३:२१
नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताकामा छ  : परराष्ट्रमन्त्री
  • नेपालको व्यापार घाटा कम गराउने विषयलाई  एनपी साउदले प्राथमिकता दिने 
  •  निर्यात बढाउन सकिने वस्तुका विषयमा छलफल गर्ने 
  • नेपाल-चीन नाकालाई सहज बनाउने विषयमा पनि छलफल हुने

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा नेपालको व्यापार घाटा कम गराउने विषय प्राथमिकताका साथ छलफल हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी गराएका छन् ।

सोलखुम्बुमा सोमबार विहान पत्रकार भेटघाटमा मन्त्री साउदले व्यापार घाटा कम गर्न निर्यात बढाउन सकिने वस्तुका विषयमा छलफल हुने बताए । चीनका राष्ट्रपति नेपाल भ्रमणमा आएका बेला प्रतिवद्धता गरेका अनुदानका राशिहरुको लागि योजना छुट्याउने गृहकार्यमा गरिरहेको साउदले बताए ।

भ्रमणमा नेपाल-चीन नाकालाई सहज बनाउने विषयमा पनि छलफल हुने उनले जानकारी दिए । ‘सिजनल नाकाहरुलाई पनि सहज बनाएर सीमा क्षेत्रको जीवन उपयोगी बनाउन चाहन्छौं,’ मन्त्री साउदले भने ।

प्रधानमन्त्रीको भ्रमणमा जलविद्युत् आयोजना, प्रसारण लाइन, कृषि क्षेत्र, सडक पूर्वाधार लगायतमा नेपालका छलफलका एजेण्डा भएको साउदले बताए ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid