May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नेपाल हवाईमा अध्यक्ष बज्राचार्य विजयी

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १२:३७
नेपाल हवाईमा अध्यक्ष बज्राचार्य विजयी
  • नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी
  • उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे
  • प्रोफेसनल उपाध्यक्षमा २२६ मतसहित अरुण भुसाल विजय भए
  • महासचिवमा विजय कुमार श्रेष्ठले कैलाश कुमार शर्मालाई हराए

काठमाडौं ।।

नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी भएका छन् । उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे । मंगलबार राजधानीमा सम्पन्न निर्वाचनमा कुल ३२४ मत खसेकोमा बज्राचार्यले १९३ मत पाउँदा पौडेलले १२८ प्राप्त गरे । प्रोफेसनल उपाध्यक्षमा २२६ मतसहित अरुण भुसाल विजय भए । उनले परवेज आलम सिद्दिकीलाई हराए ।

टेक्निकल उपाध्यक्षमा १७५ मतससहित दिपक ओझा विजयी भए । महासचिवमा विजय कुमार श्रेष्ठले कैलाश कुमार शर्मालाई हराए । कोषाध्यक्षमा गौरब देउजा विजयी भए । सदस्यहरुमा उज्ज्वल तिवारी, नारायण श्रेष्ठ, लिला प्रसाद श्रेष्ठ, सागर भट्ट र सुस्मिता रावत विजयी भए ।

 

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।