sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाउँपालिकाले नयाँ अधिकृतलाई हाजिर गर्न नदिएपछि…..

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १४:४९
गाउँपालिकाले नयाँ अधिकृतलाई हाजिर गर्न नदिएपछि…..
  • निजामती सेवाको शाखा अधिकृत पास गरेका राजीव रिमाल
  • प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्न ४ भदौमा पत्र हात पर्यो 
  • खाली रहेको पदमा मन्त्रालयले रिहाललाई खटायो 
  • स्याङ्जा पुगेका रिमालले हाजिर गर्न पाएनन्

पोखरा ।।

पर्वतका राजीव रिमालले हालैमात्र निजामती सेवाको शाखा अधिकृत पास गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्न ४ भदौमा पत्र थमाएको थियो ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयको सरुवा भएपछि खाली रहेको पदमा मन्त्रालयले रिहाललाई खटाएको थियो । मन्त्रालयले पत्र दिएको २१ औं दिन (सोमबार) कार्यालयमा हाजिर हुन स्याङ्जा पुगेका रिमालले हाजिर गर्न पाएनन् ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आफूहरुको संघीय सरकार अन्तर्गतको सामान्य प्रशासन मन्त्रालयसँग लडाइँ भइरहेकाले हाजिर गराउन नसक्ने जवाफ दिएको रिमालले बताए ।

‘यो व्यक्तिगत लडाइँ होइन, गाह्रो नमान्नुहोला, हाम्रो लडाइँ मन्त्रालयसँग चलिरहेको छ’, पालिका प्रमुख थापाको भनाइ उधृत गर्दै रिमालले भने , ‘सहजीकरण गरिदिनुहुन्छ भने गरिदिनुहोस्, होइन भने माफ गर्नुहोला तपाईंलाई हाजिर गराउन सक्दैनौं ।’

 

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid