sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यो वर्षको विश्व सुन्दरी प्रतियोगिता दिल्लीमा हुने

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १२:५0
यो वर्षको विश्व सुन्दरी प्रतियोगिता दिल्लीमा हुने
  • विश्व सुन्दरी प्रतियोगिता २०२३ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने 
  • मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दै
  • नेपालले ब्युटी विथ पर्पस र फास्ट ट्रयाक विधामा दाबेदारी पेश गर्ने तयारी

काठमाडौं ।।

विश्व सुन्दरी प्रतियोगिता २०२३ को फिनाले भारतको राजधानी नयाँ दिल्लीमा मंसिर ३० गते (डिसेम्बर १६) मा हुने भएको छ । यसअघि भारतमा प्रतियोगिता हुने भनिए पनि कुन ठाउँमा हुने खुलाइएको थिएन ।

विभिन्न ठाउँलाई लिएर अड्कलबाजी चलिरहेका थिए । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिल्लीमा प्रतियोगिता हुने निश्चित भएको जानकारी दिए । विवरणअनुसार २७ वर्षपछि भारतमा मिस वर्ल्ड आयोजना हुन लागेको हो ।

७१ औं संस्करणमा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंकारानी जोशीले मुलुकको प्रतिनिधित्व गर्दैछिन् । अहिले उनी यसका लागि तयारीमा जुटेकी छन् ।

नेपालले ब्युटी विथ पर्पस र मल्टिमिडिया लगायतका फास्ट ट्रयाक विधामा दाबेदारी पेश गर्ने तयारी गरिरहेको छ । प्रियंकाले पनि सोहीअनुसार आफू यी फास्ट-ट्रयाक विधामा जित निकाल्ने रणनीतिमा लागेको बताएकी छन् ।

विश्वका २० ठूला धनी देशहरुको सम्मेलन जी-२० को सफलतापूर्वक आयोजना भएको भारतमा विश्व सौन्दर्य प्रतियोगिताकै सर्वोच्च प्रतिस्पर्धा आयोजना हुन लागेको हो ।

 

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid