sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नाडा अटो शोमा टाटाकाे टियागो ईभी सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:४४
नाडा अटो शोमा टाटाकाे टियागो ईभी सार्वजनिक

काठमाण्डाै – टाटा माेटर्सका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोमा टियागो ईभी सार्वजनिक गरेको छ । कम्पनीले अटाे शाेमार्फत् टियागाे ईभीका पाँच वटा भेरियन्ट नेपालमा भित्र्याएकाे हाे ।

कम्पनीले ल्याएको टियागो दुई ब्याट्री अप्सन र दुई मोटर अप्सनमा उपलब्ध रहेकाे छ । नेपाल आएका सबै भेरियन्टमा ५० किलोवाटभन्दा कम क्षमताका मोटर रहेका कम्पनीले जनाएकाे छ।

टियागोको एक्सई र एक्सटी दुई भेरियन्टमा १९ दशमलव २ किलोवाट आवरको ब्याट्री र ४५ किलोवाटको मोटर रहेको छ । त्यस्तै, अन्य तीन भेरियन्ट एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टमा ४९ किलोवाट क्षमताको मोटर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

कम्पनी सानो ब्याट्रीले सिंगल चार्जमा २५० र ठूलो ब्याट्रीले ३१५ किलोमिटर रेन्ज दिने दाबी गरेको छ । सबै भेरियन्टमा दुई किसिमको ड्राइभिङ मोड र लिक्वीड कुल्ड ब्याट्री मेनेजमेन्ट सिस्टम दिइएको छ । सबै भेरियन्टले डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने ७ दशमलव २ किलोवाट क्षमताको एसी चार्जर पनि सपोर्ट गर्ने कम्पनीले जनाएकाे छ ।

सिप्रदीले टियागोमा रहेको ब्याट्री र मोटरमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षकाे वारेन्टी दिएको छ । भेहिकल वारेन्टी भने ३ वर्षको दिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid