sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशराज रेग्मी स्मृति पुरस्कार रासस अध्यक्ष झालाई

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:५१
कोशराज रेग्मी स्मृति पुरस्कार रासस अध्यक्ष झालाई

मोरङ / कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ । पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आज विराटनगरमा आयोजना गरेको सो कार्यक्रममा झालाई पुरस्कार प्रदान गरिएको हो ।

उनलाई रु २५ हजार राशिको पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको छ । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदान गरेका छन्। लामो समयदेखि पत्रकारितामा पु¥याएको योगदानको कदरस्वरुप झालाई सम्मान गरिएको पत्रकार महासङ्घ मोरङले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका छन् । कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०४५ सालदेखि निरन्तर मोति जयन्तीका अवसर पारेर प्रदान गरिँदै आएको छ । मोति जयन्तीका दिन शोक बिदा भएकाले एक दिन ढिलो गरेर पुरस्कार वितरण गरिएको पत्रकार महासङ्घ मोरङले बताएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid