May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १५:५0
टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । टी–२० विश्वकपका लागि न्युजिल्यान्ड क्रिकेटले आज अनुभवी ब्याटर केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषण गरेको हो ।

न्युजिल्यान्डको टोलीमा कप्तान विलियमसँगै, फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चापम्यान, डेभन कनवे, लकी फर्गुसन, म्याट हेनरी, ड्यारेल मिचेल, जिम्मी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउदी रहेका छन् । रचिन रविन्द्र र म्याट हेनरी पहिलो पटक टी–२० विश्वकप क्रिकेटको टोलीमा परेका हुन् ।

न्युजिल्यान्ड यही जुन/जुलाईमा हुने आईसीसी पुरुष विश्वकपका लागि टोली घोषणा गर्ने पहिलो टिम बनेको छ । नवौँ संस्करणको टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा विश्वकप हुँदैछ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।