sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रसुवाको गोसाईकुण्डमा पुग्यो नेपाल टेलिकमको टुजी मोबाइल सेवा

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:४३
रसुवाको गोसाईकुण्डमा पुग्यो नेपाल टेलिकमको टुजी मोबाइल सेवा

काठमाडौं । रसुवाको गोसाईकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ । गोसाईकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट गत भदौ १० देखि मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

याेसँगै अब यो क्षेत्रमा टुजी मोबाइल सेवा चलाउन सकिने कम्पनीले जनाएकाे छ । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पुऱ्याउन असहज भइराखेको अवस्थामा गोसाईकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधि सभा सदस्य इन्जिनियर मोहन आचार्यको सहयोगमा एक टनभन्दा बढी परिमाणका उपकरण ढुवानी गरिएको थियो ।

रसुवाको सदरमुकाम धुन्चेदेखि करिब दुई दिन लगाएर सामान ढुवानी गरिएको टेलिकमकाे भनाइ छ । कम्पनीले गोसाईकुण्ड र सूर्यकुण्डलाई लक्षित गरी एउटा र भैरवकुण्ड तथा राजमार्ग क्षेत्रलाई लक्षित गरी अर्को एन्टेना जडान गरेको छ ।

यसबाट अबका दिनमा तीर्थ जाँदा बिरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ । उपकरण सञ्चालनका लागि ६ प्यानलको सोलार प्रयोग गरिएको छ ।
मेलालाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याइएको हो । आगामी दिनमा यो क्षेत्रमा माइक्रोवेभ लिंकमार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने टेलिकमको योजना छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid