May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘हाम्रो कला हाम्रो संस्कृति’ मा यी कलाकारको भूमिका रहने

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:२४
‘हाम्रो कला हाम्रो संस्कृति’ मा यी कलाकारको भूमिका रहने
  • काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक कार्यक्रम गर्ने
  • कार्यक्रममा थुप्रै कलाकारको प्रस्तुति रहने
  • संस्कृति क्षेत्रमा योगदान दिएका अग्रज कलाकारलाई सम्मान पनि गरिने

काठमाडौं ।।

हिल्स होम थिएटरले यही असोज ५ गते काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘हाम्रो कला हाम्रो संस्कृति-२०८०’ कार्यक्रममा थुप्रै कलाकारको प्रस्तुति रहनेछ । मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपूत, सत्यराज आचार्य, स्वरुपराज आचार्य,

माण्डपी त्रिपाठी, लोकगायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल, मनोज गजुरेल, प्रभाकर देव शर्मालगायत कलाकारको प्रस्तुति रहनेछ । गायन, सांस्कृतिक नृत्य, प्रहसन, कमेडी कार्याक्रममा भाषा, कला, संस्कृति क्षेत्रमा योगदान दिएका अग्रज कलाकारलाई सम्मान पनि गरिने भएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट