November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

‘हाम्रो कला हाम्रो संस्कृति’ मा यी कलाकारको भूमिका रहने

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:२४
‘हाम्रो कला हाम्रो संस्कृति’ मा यी कलाकारको भूमिका रहने
  • काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक कार्यक्रम गर्ने
  • कार्यक्रममा थुप्रै कलाकारको प्रस्तुति रहने
  • संस्कृति क्षेत्रमा योगदान दिएका अग्रज कलाकारलाई सम्मान पनि गरिने

काठमाडौं ।।

हिल्स होम थिएटरले यही असोज ५ गते काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘हाम्रो कला हाम्रो संस्कृति-२०८०’ कार्यक्रममा थुप्रै कलाकारको प्रस्तुति रहनेछ । मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपूत, सत्यराज आचार्य, स्वरुपराज आचार्य,

माण्डपी त्रिपाठी, लोकगायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल, मनोज गजुरेल, प्रभाकर देव शर्मालगायत कलाकारको प्रस्तुति रहनेछ । गायन, सांस्कृतिक नृत्य, प्रहसन, कमेडी कार्याक्रममा भाषा, कला, संस्कृति क्षेत्रमा योगदान दिएका अग्रज कलाकारलाई सम्मान पनि गरिने भएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्