sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाई चराउन गएका महिलाहरुलाई कुटपिट गरी लुटपाट

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० ११:१५
गाई चराउन गएका महिलाहरुलाई कुटपिट गरी लुटपाट
  • लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ
  • ८ आनाको तिलहरी, एक थान मोबाइल लुटेर उनीहरु भागे

 कञ्चनपुर।।

कञ्चनपुरमा दुई महिलालाई कुटपिट र लुटपाटमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ दैजीका २२ वर्षीय कमल चौधरी र सोही ठाउँका २७ वर्षीय राजु डगौरा छन्। उनीहरुले शुक्लाफाँटा नगरपालिका-५ अर्जुनीस्थित जंगलमा बुधवार साँझतिर गर्जमुनी बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी ३५ वर्षीया द्रोपती जोशीलाई कुटपिट गरेर लुटपाट गरेका थिए।

जंगलमा गाई चराएर घर फर्किने क्रममा पूर्व-पश्चिम राजमार्ग अन्गर्तत अर्जुनी जंगलमा से.२ प. ८३६२ नम्बरको मोटरसाइकलमा सवार ती युवकले दुई महिलालाई लुटपाट गरेका प्रहरीले जनाएको छ। जोशीलाई कुटपिट गरी घाइते बनाएपछि उनकी बहिनी द्रोपतीले घाँटीमा लगाएको ८ आनाको तिलहरी, एक थान मोबाइल लुटेर उनीहरु भागेका थिए।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित लुटपाटमा संलग्न युवकलाई पक्राउ गरेको हो।लुटेराको कुटपिटमा परेका जोशी दिदी बहिनीको को दुवै हात र खुट्टामा चोट लागेको छ। उनीहरुको स्थानीय शुक्लाफाँटा पोलिक्लिनिक झलारीमा उपचार भइरहेको छ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid