sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गायक राजेश पायल राईको देशभक्ति गीत ‘भावनाको देश’ सार्वजनिक

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:२८
गायक राजेश पायल राईको  देशभक्ति गीत ‘भावनाको देश’ सार्वजनिक

युवराज भण्डारीको शब्द रचना रहेको देशभक्ति गीत ‘भावनाको देश’ संविधान दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गायक राजेश पायल राईले गाएको सो गीतलाई सङ्गीतकार राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका सङ्गीत संयोजक हुन् ।

काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । गीतकार भण्डारीको युट्युव च्यानल वाई बी कृयसनले असोज ३ गते सार्वजनिक गरेको यस गीतको म्यूजिक भिडिओमा पूजा ठकुरीको निर्देशन रहेको छ । विनोद बमको सम्पादन र रामकुमार केसीको छायाङ्कनमा भिडिओ साङ्ग्रिला कृयसनले तयार पारेको हो ।

प्रवासमा रहेर पनि नेपाली सङ्गीत र साहित्यमा अनवरत रूपले सक्रिय तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन् । भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने ‘भावनाको तस्वीर’ (गजलसङ्ग्रह) र ‘अर्को कर्नाली’ (कवितासङग्रह) प्रकाशोन्मुख छन् । उनको शब्द तथा सङ्गीतमा यस अगि पनि केही गीतहरू बजारमा आइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

‘भावनाको देश’ गीतको पुरा भिडियो हेर्न तल लिङ्क दिइएकाे छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid