May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

ग्रामथानमा मनाइयो संविधान दिवस

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:४४
ग्रामथानमा मनाइयो संविधान दिवस

ग्रामथान । मोरङको ग्रामथान गाउँ पालिकामा संविधान दिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् । संविधान दिवसको अवसरमा ग्रामथान गाउँपालिकामा कार्यरत दुई जना कर्मचारीलाई सम्मान गरिएको थियो । यसैगरी संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरि संविधान दिवसको महत्वलाई स्थानीय नागरिकबीच थप प्रष्ट गरिएको थियो । संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा कोशी प्रदेश सभाका सांसद जयप्रकाश चौधरीले लामो संघर्षबाट प्राप्त भएको उपलब्धीलाई संविधानमार्फत संस्थागत गरिएकोले यसको पालना गर्ने र जनताको अधिकारलाई कार्यान्वयन गर्ने तर्फ सबैले चासो दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य ललिता चौधरी, जिल्ला समन्वय समिति मोरङ सदस्य उर्वशी मोदी, ग्रामथान गाउँपालिका उपाध्यक्ष गुनावतीदेवी धामी थारू, प्रमुख प्रशासकिय अधिकृत हरी भट्टराई, ग्रामथान शिक्षा शाखा प्रमुख भीम न्यौपाने लगायतको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय समाजसेवीहरुको पनि उपथिति थियो ।

कार्यक्रममा संविधानलाई समयानुकुल संशोधन गरी देखिएका त्रुटीहरु सच्याउने र छुटेका नागरिक अधिकारहरुलाई समावेश गरी समृद्ध बनाउनु पर्ने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।