May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

कारागार नै पुगेर भेटे शेखरले बालकृष्ण खाँणलाई

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १३:५0
कारागार नै पुगेर भेटे शेखरले बालकृष्ण खाँणलाई
  • खाँणलाई कोइरालाले जेलमै पुगेर भेटे
  • साउन ३१ गते केन्द्रीय कारागार पुगे 
  • करिब एक घण्टासम्म कुराकानी गरे

काठमाडौँ ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रोपटक भेटेका छन्।  कांग्रेस नेतासमेत रहेका खाँणलाई कोइरालाले शनिबार केन्द्रीय कारागार सुन्धारा पुगेर भेटेका हुन्।

बिहान ९ बजेतिर कारागार पुगेका कोइराला र कांग्रेस नेता खाँणबीच आधा घण्टा कुराकानी भएको बताइएको छ। तर के कुरा भयाे भन्ने विषयमा जानकारी आएको छैन।  यसअघि पनि शेखरले गत साउन ३१ गते केन्द्रीय कारागार पुगेर खाँणसँग भेटघाट गरेका थिए।  त्यतिबेला उनले करिब एक घण्टासम्म कुराकानी गरेका थिए।

 

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।