November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:00
हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

उदयपुर : हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उदयपुरको बेलका नगरपालिका-९ रामपुरका ३६ वर्षीय रुपेश नेपाली पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत प्रहरीले पछिल्ला केही दिन यता घरमै लुकिछिपी बसेको सूचनाका आधारमा नेपालीलाई पक्राउ गरेको हो।

उनलाई २०७७ माघ २२ गते जिल्ला अदालत उदयपुरले उक्त मुद्दामा ५ महिना दुई दिन कैद र छ हजार जरिवाना तोकेको थियो। अदालतको फैसलापछि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी विशेष टोलीले पक्राउ गरेको एसपी रमेश थापाले बताए। पक्राउ परेका नेपालीलाई कानुनी प्रक्रिया पूरा गरी कारागार पठाइएको उनले बताए।

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्