May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:00
हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

उदयपुर : हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उदयपुरको बेलका नगरपालिका-९ रामपुरका ३६ वर्षीय रुपेश नेपाली पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत प्रहरीले पछिल्ला केही दिन यता घरमै लुकिछिपी बसेको सूचनाका आधारमा नेपालीलाई पक्राउ गरेको हो।

उनलाई २०७७ माघ २२ गते जिल्ला अदालत उदयपुरले उक्त मुद्दामा ५ महिना दुई दिन कैद र छ हजार जरिवाना तोकेको थियो। अदालतको फैसलापछि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी विशेष टोलीले पक्राउ गरेको एसपी रमेश थापाले बताए। पक्राउ परेका नेपालीलाई कानुनी प्रक्रिया पूरा गरी कारागार पठाइएको उनले बताए।

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १६:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।