May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा, सभापति देउवाले हँसाए

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० ११:२१
केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा, सभापति देउवाले हँसाए
  • सभापति शेरबहादुर देउवाले ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ? भनी रामजनम चौधरीलाई प्रश्न गरे 
  • बोल्ने क्रममा चौधरीले युवाहरु विदेश पलाएन भइरहेको कुरा राख्दा यस्तो भने 

काठमाडौं ।।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य रामजनम चौधरी बोलिरहँदा ‘तपाईँ अहिलेसम्म युवकै हुनुहुन्छ ?’ भनि प्रश्न गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा चौधरीले युवाहरु विदेश पलाएन भइरहेको बताएका थिए ।

‘अर्थतन्त्र ध्वस्त भइसकेको छ । युवा आकर्षण गर्ने पार्टीले कार्यक्रम सञ्चालन गनुपर्‍यो,’ चौधरीले भने, ‘अर्थतन्त्रलाई सुधारन्मुख गर्नका लागि पार्टीले स्पेसिफिक कार्यक्रम ल्याउन अर्थमन्त्रीलाई अनुरोध गर्नुपर्ने बेला आइसकेको छ ।’

चौधरीले बोलिरहँदा देउवाले बीचमै रोकेर भने, ‘तपाईँ अहिलेसम्म युवकैै हुनुहुन्छ ?’ हामी जस्ता यूवा भन्नुभयो, तपाईँ अहिलेसम्म युवकै हुनहुन्छ भन्या नि?’ देउवाले चौधरीलाई प्रश्न सोधेपछि केन्द्रीय सदस्यहरु हाँसे । त्यसपछि देउवाले ‘भयो भयो’ ठीक छ भन्दै थप बोल्न निर्देशन दिए ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।