sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उर्लाबारीका दुई अग्रज पत्रकार सम्मानित

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:0६
उर्लाबारीका दुई अग्रज पत्रकार सम्मानित

उर्लाबारी । उर्लाबारीमा दुई जना अग्रज पत्रकारलाई सम्मानित भएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघ र उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट दुई जना पत्रकार सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघबाट उर्लाबारी वडा नंं. ४ का दुर्गाप्रसाद भट्टराई र खानेपानी संघबाट उर्लाबारी–६ का दुर्गाप्रसाद खतिवडाले सम्मान पाएका हुन् ।

उर्लाबार उद्योग वाणिज्य संघले पत्रकार भट्टराईलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । उर्लाबारी नगरपालिकाका उपप्रमुख मिनादेवी पौडेल खतिवडा र संघका अध्यक्ष शेरबहादुर भण्डारीले सम्मानपत्रसहित दुवैलाई सम्मान गरेकी थिइन् । चार दशकदेखि पत्रकारिता गर्दै आएका भट्टराई न्यू पाथीभरा साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।

यसैगरी सञ्चार क्लब नेपाल उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट सम्मानित भएका छन् । उनी नगद १० हजारसहित सम्मानित भएका हुन् । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल र संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

अलकापुरी नेपाल साप्ताहिकका सम्पादक तथा प्रकाशकसमेत रहनु भएका खतिवडा पनि चार दशकले पत्रकारिता गर्दै आएका छन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid