sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकार र क्यानले मलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्छ : पारस खड्का

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:0२
सरकार र क्यानले मलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्छ : पारस खड्का
  • अवसरसँगै काम गर्ने चुनौती पनि थपियो 
  • जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो हुन्न 
  • संघलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरिने 
  • नतिजा देखिने गरी काम गर्नुपर्ने 

नेपाल क्रिकेट संघ(क्यान) का नवनिर्वाचित सचिव पारस खड्काले आफूलाई अवसरसँगै काम गर्ने चुनौती पनि थपिएको बताएका छन्।  शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खड्काले आफ्ना अग्रजहरूको हौसलाकै कारण यहाँसम्म पुग्न सहज भएको बताए।  ‘काम गर्ने अवसरसँगै चुनौती पनि छ,’ उनले भने। जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो नहुने उनको भनाइ छ।

‘राम्रो टिम बनेको जस्तो लाग्छ। चुनावी माहोलमा जे भएपनि क्रिकेट संघलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुन्छ,’ खड्काले भने, ‘खेलाडीको रुपमा जति अनुभव बटुलेको छु, त्यसलाई जिल्लादेखि प्रदेशमा नतिजा देखिनेगरी छलफल गर्नुछ।’ उनले क्रिकेट छाडेपछिका अनुभव सुनाउँदै पछिल्लो ३-४ महिनाको अवधिमा नयाँ अनुभव भएको बताए।

‘क्रिकेट छोड्दा एउटा आशा थियो। पछिल्लो ३ ४ महिनामा नयाँ अनुभव भयो। जब म एउटा खेलाडी थिएँ, म सँग सँगै राम्रो टिम थियो। त्यो टिमले राम्रो भूमिका खेलेको थियो,’ उनले भने। सरकार र क्यानले आफूलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्ने पनि उनले बताए।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid