April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

‘चिकित्सक कुट्नेहरु खुलेआम हिँडिरहेका छन्, तिनीहरुलाई पक्राउ गरे हामि काममा फर्किन्छौँ’ : अध्यक्ष सन्दीप उखेडा

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:३२
‘चिकित्सक कुट्नेहरु खुलेआम हिँडिरहेका छन्, तिनीहरुलाई पक्राउ गरे हामि काममा फर्किन्छौँ’ : अध्यक्ष सन्दीप उखेडा
  • स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई  पक्राउ गरे तत्काल आनदोलन फिर्ता लिन्छौं 
  • आक्रमणकारी अहिले पनि खुलेआम हिँडिरहेका छन्
  • हामी कसरी ढुक्क भएर काम गर्न सक्छौँ ?
  • जुनसुकै पार्टीको कार्यकर्ता भए पनि पक्राउ गर्न गृह मन्त्रालयलाई आग्रह

काठमाडौं ।।

आन्दोलनरत आवासीय चिकित्सकले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई  पक्राउ गरे तत्काल आनदोलन फिर्ता लिने बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा राष्ट्रिय आवासीय चिकित्सक संघका प्रतिनिधिले यस्तो बताएका हुन् ।  “मणिपाल घटनामा संलग्न आक्रमणकारी अहिले पनि खुलेआम हिँडिरहेका छन्  हामी कसरी ढुक्क भएर काम गर्न सक्छौँ ? दोषी पुष्टि भएकालाई गृह मन्त्रालयलले पक्राउ गरोस् हामी तत्काल सडक छोड्छौँ,” टिचिङ अस्पताल संघका अध्यक्ष सन्दीप उखेडाले भने ।

बैठकमा सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा दोषी पुष्टि भएका व्यक्ति जुनसुकै पार्टीको कार्यकर्ता भए पनि पक्राउ गर्न गृह मन्त्रालयलाई आग्रह गरे । जवाफमा गृहसचिव दिनेश भट्टराईले घटनामा संलग्नलाई सरकारले ६ देखि ८ घण्टाभित्र कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।  उनले ऐनअनुसार गृह मन्त्रालय अघि बढिरहेकाले चिकित्सकलाई आन्दोलनबाट फिर्ता भएर नियमित सेवामा फर्किन आग्रह गरे ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।